बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार/प्रसार गरी शान्ति दूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् । लुम्बिनीमा आज थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास...