काठमाडौँ । फिल्म ‘एक भागवत र एक गीता’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित विशेष शोमा फिल्मकर्मी, पत्रकार र राजनीतिक व्यक्तित्वको उपस्थिति...