काठमाडौँ । काठमाडौं, असनस्थित त्यौड माविका शिक्षक पूर्णबहादुर लिम्बू ५१ वर्षका भए । अबको केही वर्षमा उनी शिक्षण पेशाबाट अवकाश पाउनेछन् । शिक्षण पेशामा आबद्ध भएको २३ वर्ष पुरा गरेका लिम्बू...