काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको छनोट प्रक्रिया अघि बढेको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् । आवेदन दिएकाहरू मध्येबाटै केही दिनमा एक जना त्रिविको उपकुलपति बन्नेछन् ।...