शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

के तपाईं पनि ‘टी ब्याग’ राखेर चिया पिउनुहुन्छ ? हुन सक्छन् यस्ता गम्भीर समस्या

नेपालमा पानी पछि सबैभन्दा बढी चियाको सेवन गरिन्छ । धेरै मानिसको दिन चियाको चुस्कीबाट सुरु हुन्छ । यस्तै, जो मानिसहरू फिटनेस र स्वास्थ्यको विषयमा जागरूक छन्, उनीहरू ग्रिन टी पिउन...