आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा सबैले भाग लिन पाउनुपर्छ: इरानी राष्ट्रपति

एजेन्सी । इरानी नागरिकलाई विभिन्न राजनीतिक आन्दोलनको बीचबाट आफ्ना प्रतिनिधि छनोट गर्ने अधिकार हुनुपर्ने राष्ट्रपति हसन रौहानीले आइतबार बताएका छन् । इरानी निर्वाचनको प्रतिस्पर्धामा आउने अनुमान गरिएका हजारौँ उम्मेदवारको अयोग्यतालाई...