मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विदेशमा कोमामा रहेका नेपालीलाई नेपाल ल्याइने

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो ।  ...