शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै

काठमाडौं । नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइने भएको छ । यही असोज २६ गते प्रदर्शन हुन लागेको चलचित्र “बासेन्जी  ‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र हो...