शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै

तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ ।...