बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ–तिहार सुपथ पसल : नुन–तेलदेखि जुम्लाको मार्सीसम्म, कुनमा कति छुट ?

काठमाडौँ । आइतबारदेखि दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित ४३ जिल्लाको आफ्ना ४९ बिक्रीकेन्द्रमार्फत् एकैपटक सुपथ पसल उद्घाटन...