शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेज र चाइना साउदर्न् एयरलाइनबीच कोड शेयर सम्झौता

दोहा– कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ ।  यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो...