हंगेरी । हंगेरियन ग्रान्ड प्रीको लागि १२औँ स्थानमा छनोट गरेपछि लुइस ह्यामिल्टनले आफूलाई ‘बेकार’ भनेका छन् । उनका फरारी टिमका साथी चार्ल्स लेक्लर्कले भने पोल पोजिसन हासिल गरे। सप्ताहान्तभर लेक्लर्कको तुलनामा...