बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३ उम्मेदवारका लागि कास्की कांग्रेसमा ६८ जना आकाङ्क्षी

पोखरा ।आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि कास्की कांग्रेसले उम्मेदवार खोजी गरिरहेको छ । केन्द्रीय परिपत्र अनुसार प्रत्येक क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा आकाङ्क्षी देखाउनेहरू ३ जनाको नाम पठाउनुपर्छ...