दसैँ सम्पूर्ण नेपालीहरूका लागि विशेष पर्व हो । आफन्त, साथीभाइसँग भेटघाट, ठुलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिनसँगसँगै पिङ खेली यो पर्व मनाउने गरिन्छ । दसैँमा गाउँघरमा थालिएको पिङ आकर्षक र...