रोटेपिङ
रोटेपिङको रमाइलो, तस्बिरहरू
बिहीबार, १६ असोज २०८२, १८ : ००
दसैँ सम्पूर्ण नेपालीहरूका लागि विशेष पर्व हो । आफन्त, साथीभाइसँग भेटघाट, ठुलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिनसँगसँगै पिङ खेली यो पर्व मनाउने गरिन्छ ।
दसैँमा गाउँघरमा थालिएको पिङ आकर्षक र मनोरञ्जनको साधनको रूपमा रहने हुँदा पिङ खेली रमाउने गरिन्छ ।
गाउँघरमा विशेष गरी लिङ्गे पिङ, रोटे पिङ थापिने गरिन्छ । लिङ्गे पिङ बाँस र डोरी प्रयोग गरी बनाइएको हुन्छ भने रोटे पिङ काठको प्रयोग गरी बनाइएको हुन्छ ।
दसैँ र तिहारमा मात्र बनाइने पिङ अरु समयमा खेल्न नपाइने हुँदा गाउँघरमा यति बेला पिङ खेल्नेको भिड लाग्ने गर्छ ।
दसैँमा एक पटक घर्ती छोड्नुपर्ने मान्यता र जनविश्वासका कारण पनि दसैँ तिहारमा पिङ खेल्ने गरिन्छ ।
_IJ3NuPPMiW.jpg)
_67ZUdQp7sv.jpg)
_NBFW6hd8xj.jpg)
_xPQFgpVlfi.jpg)
_WNPr0ibDkk.jpg)
_e7mrLrheSN.jpg)
_TEEAZnWuI1.jpg)
_Vd1QUw9qaH.jpg)
_5XYBy8ZlDe.jpg)
_W7XdfRKzDO.jpg)
_rfASsOGkFC.jpg)
_afX1ocjM7l.jpg)
_HBi31S4o8p.jpg)
तस्बिरः गोरखा जिल्ला अजिरकोट सिरनडाँडामा रोटे पिङमा रमाउँदै सर्वसाधारण ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण