वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको परवानीपुरबाट पर्सा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो । पर्सा प्रहरी प्रवक्ता किशोर...