काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म ‘नाइँ नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनका अधिकांश फिल्म असफल छन् । त्यसैले पनि...