सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अब सिटी एक्सप्रेसबाट पैसा पठाउन इएमक्यू सेवा प्रयोग गर्न सकिने

काठमाडौं– ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । जापान, यु.ए.ई., जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत अब...