बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुराको उपचारमा स्थानीय जडीबुटीको प्रयोग

पशु चिकित्सामा औषधीको धेरै महत्त्व हुने गर्छ । ग्रामीण क्षेत्रमा प्रशस्त जडीबुटी उपलब्ध हुन्छ । त्यस्ता औषधीजन्य बोटबिरुवाको उपयोगको जानकारीका कारण महँगो एलोप्याथिक औषधी कम प्रयोग गर्ने गर्दछन् ।  ...