बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सी विचारधारामाथि छलफलबारे काँग्रेसको निष्कर्ष : नेकपामा अधिनायकवादी आकांक्षा, साम्यवादी धङधङ्गी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ राष्ट्रपति सी जिनपिङ विचारधाराबारे अन्तरक्रिया गरेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले चर्को विरोध गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश...