मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीको सिफारिस विपरीत मन्त्रीका आफन्तलाई नियुक्ति

बुटवल । लुम्बिनी प्रदेशको दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गर्दा पार्टीको सिफारिस एउटा तर नियुक्ति भने मन्त्रीको आफन्तले पाएको खुलेको छ । हालै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर...