सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सर्वोच्चका अतिरिक्त ६ उच्च अदालतबाट भर्चुअल बहस गर्न सकिने

काठमाडौँ । बिहीबारदेखि ६ वटा उच्च अदालतबाट अनलाइनमार्फत बहस गर्न सकिने भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थप चारवटा इजलासमा भर्चुअल बहसको शुभारम्भ गरेपछि यस्तो इजलासको सङ्ख्या ६ वटा...