सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हैट, यो त डमी ट्राफिक पो रहेछ ! (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकमा हातमा सूचनामूलक प्लेकार्ड बोकेका ट्राफिक २४ सै घण्टा उभिइरहन्छन् । चर्को घाम र दर्के झरीको बेवास्ता नगरी उभिने ती साँच्चैका ट्राफिक हैनन्, डमी हुन्...