बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा धेरै लगानी गर्नुपर्छ’

कर्णाली । मानवीय क्षति हुन नदिन र नागरिकको जीउधनको सुरक्षाका लागि विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा धेरै लगानी गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय तथा सहजीकरणमा राष्ट्रिय...