काठमाडौँ । ‘जम्प’ मङ्सिर २९ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो...