शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अनलाइन पोर्टल सार्वजनिक

काठमाडौँ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले आफ्नो डिजिटल साइट सार्वजनिक गरेको छ । नेपालमा क्रियाशील सम्पूर्ण गैरसंसदीय र संसद्वादी कम्युनिस्ट/वामपन्थी पार्टीका नेताहरू सहभागी गराएर सहिद तथा बेपत्ता योद्धाका परिवारजनका हातबाट पुष्पलाल मार्क्सिस्ट युनिभर्सिटी...