शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दलितको मृत्यु, कुटपिटपछि पिलाइएको थियो पिसाब

भारतको पञ्जाबस्थित संगरुरमा एक दलित युवकको कुटपिटपछि मृत्यु भएको छ । कुटपिटपछि युवकलाई पिजिआई चन्डीगढमा भर्ना गरिएको थियो । शुक्रबार मृतक जगमेल सिंहको खुट्टामा संक्रमण फैलिएका कारण काट्नु परेको...