काठमाडौँ । सरकारले १० वर्षभन्दा बढी समयदेखि बैंक खातामा निष्क्रिय रहेको रकम राज्यकोषमा ल्याउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएसँगै पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारका...