फुङ्लिङ । चासोक तङ्नामका अवसरमा फुङ्लिङमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा सुनसरीको चकरघट्टी फुटबल क्लबले विजयी सुरुआत गरेको छ । आयोजक ताप्लेजुङको कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी...