आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पुस ५ : संसद् विघटनले जन्माएको ‘वर्णसङ्कर संसद्’ र तरङ्गहरू

तीन वर्षअघि आजैको दिन (२०७७ पुस ५) झन्डै दुईतिहाइको नेकपा सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए । एकपटक नभई दुई–दुईपटक संसद् विघटन गरेपछि अदालतले त्यसलाई उल्ट्याइदिएन...