शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन

काठमाडौँ । टक्क बहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री विश्वामित्र सन्जेलको प्रमुख आतिथ्यमा भएको प्रथम प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा...