बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिजीवी वर्गमा लोकप्रिय किसुनजी

काठमाडौँ । ‘कृष्णप्रसाद भट्टराईको भौतिक सम्पत्ति भनेको– केही पुस्तक, एउटा दराज, एउटा बिछ्यौना, डायरी राख्ने एउटा टिनको बाकस, ओढ्ने छाता र पानी खाने माटाको सुराही मात्र हो । उनी प्रधानमन्त्री...