काठमाडौँ । काठमाडौँको केशरमहलमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०३० च २३४८ नम्बरको नेटा कारले ठक्कर दिँदा पैदयात्रुको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी...