बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालयमा दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित श्रीआदर्श उच्च माविमा बिहीबार दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ । दिवा खाजाका क्रममा एक विद्यार्थीको प्लेटमा...