बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गोल्ड मेडालिस्ट कराँते खेलाडी तिलुको कथा (भिडियो)

नेपाली कराँते खेलाडी हुन्, तिलकुमारी गलामी अर्थात् तिलु राना । भारतको कोलकातामा जन्मिएकी राना ११ वर्षको उमेरबाटै खेल जीवनमा प्रवेश गरेकी थिइन् ।  बक्सिङबाट खेल करियर सुरु गरेकी तिलुले...