शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाका लागि तीन सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो महिला क्रिकेटर बन्दै पेरी

काठमाडौँ । अस्ट्रेलिया र भारतको महिला टोलीबिच दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार मुम्बईमा खेलिँदैछ । अस्ट्रेलियन महिला टोली हाल भारत भ्रमणमा छ । भारतविरुद्धको दोस्रो टी–२० खेल अस्ट्रेलियाकी ३३...