काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सात जना केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका प्रस्तावहरू भन्दा फरक ९ बुँदे...