शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस–एमालेले कोशी प्रदेश सभाका सभामुख हटाउन लागेको हो ?

विराटनगर । संघीय संसदको उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिरहेको सत्तारुढ गठबन्धन दल नेकपा एमाले र नेपाली कांग्रेसले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई पनि हटाउने तयारी गरेको आशङ्का...