लाल सागरमा तैनाथ अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्डमा आगलागी भएको छ। मार्च १२ मा जहाजको मुख्य लुगा धुने ठाउँबाट सुरु भएको आगलागीमा परी दुई जना नौसैनिक...