काठमाडौँ । न्युजिल्यान्ड क्रिकेटले पूर्वअलराउन्डर आन्द्रे एडम्सलाई राष्ट्रिय टोलीको बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । निकट भविष्यमा घरेलु मैदानमा खेलिने पाकिस्तानविरुद्धको पाँचवटा खेलको टी–२० शृंखलामा एडम्सले बलिङ प्रशिक्षकको भूमिका निर्वाह...