सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मजदूरको ज्याला १०० बढ्यो, न्यूनतम ९०० पाउने

नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो...