लण्डन । कारबाओ कपको सेमिफाइनल पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ ले पराजित गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको तनावपूर्ण खेलमा गोलकिपर रोबर्ट सान्चेजको गल्ती टोलीका लागि महँगो साबित भयो।...