शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पिकेमाथि ६ खेलको प्रतिबन्ध र दुई महिनाको निलम्बन

मड्रिड । स्पेन तथा बार्सिलोनाका पूर्व स्टार फुटबलर जेरार्ड पिके रेफ्रीसँगको चर्को विवादपछि कडा कारबाहीमा परेका छन्। स्पेनिस फुटबल महासङ्घले उनलाई ६ खेलको प्रतिबन्ध लगाउनुका साथै दुई महिनाका लागि आधिकारिक फुटबल...