सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

फ्रान्स– फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको...