शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा चार लाख मूल्य बराबरको अवैध सामान बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको...