२५ लाखभन्दा बढीको अवैध सामान बरामद
बुधबार, ३१ जेठ २०८०, २० : ०२
काठमाडौँ । २५ लाखभन्दा बढीको अवैध सामान बरामद गरिएको छ ।
बुधबार पर्साको वीरगन्ज महानगरपालिका १० आदर्शनगरबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण