२१ लाख रुपैयाँ भन्दा बढीको सामानसहित दुई वटा सवारी साधन नियन्त्रणमा
आइतबार, २९ चैत २०८२, १७ : २८
सारांश
- बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको अवैध किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
- भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सामानसहित एउटा ट्याक्टर र एउटा बलेरो पिकअप गाडी नियन्त्रणमा लिइएको छ।
- बरामद गरिएका सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
बैतडी । पञ्चेश्वर गाउँपालिका–४ हल्दु विनायकबाट चैत्र २९ गते सशस्त्र प्रहरी करिब २१ लाख ९ हजार रुपैयाँ बराबरको चोरी पैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैधरूपमा सु.प्र.प्र.०१–००२ त ५०९० नम्बरको ट्याक्टर र सु.प्र.प्र. ०१–००१ च २७८९ नम्बरको बलेरो पिकअप गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नं.५१ गुल्म बैतडीले नियन्त्रणमा लिएको हो ।
बरामद सामानसहित दुई वटा गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण