भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको सामान बरामद
सोमबार, ०१ जेठ २०८०, २१ : ३६
जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी ल्याएका किरानाका सामान, लत्ताकपडा, इलेकट्रोनिकका समानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएको सामान ५ लाख २३ हजार ४ सय मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार आवश्यक कारवाहीका लागि उक्त समानहरू भन्सार कार्यालय जनकपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण