शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना

चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  मंगलबार उपभोक्ताहरूको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको...