शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण गर्न संसदीय समितिको निर्देशन (तस्बिरहरूसहित)

बारा । बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो फलामजन्य उद्योग जगदम्बा स्टिललाई तत्काल प्रदूषण नियन्त्रण गर्न संसदीय उपसमितिले निर्देशन दिएको छ । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको...